कटहरिया नगरपालिका वडा नं.३ मा नेपाली कांग्रेसको वडा अधिवेशन संम्पन

16 Push 077 final

कटहरिया नगरपालिका वडा नं.३ मा नेपाली कांग्रेसको वडा अधिवेशन संम्पन भएको छ ।
कटहरिया वडा नं.३ बिर्तीमा नेपाली कांग्रेसको १४ औ वडा स्तरीय नगर अधिवेशन सर्वसहमतीबाट सम्पन्न भएको हो ।
वडा अध्यक्ष उमेश राय यादवको सभापतित्वमा भएको १४ औ महाअधिवेशनमा मनोज प्रसाद जयसवाल सहित २१ सदस्य वडा कमिटी सर्वसहमतीबाट चयन गरिएको वडा अध्यक्ष समेत रहेका उमेश राय यादवले जानकारी दिनु भयो ।