सर्लाहीमा बसको ठक्करबाट मोटरसाईक चालकको मृत्यु

रबिन्द्र प्रजापति, मंसिर २८ गते रौतहट ।

सर्लाहीको लालबन्दीमा सोमबार राती सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ पुर्व पक्ष्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका १ स्थित बागवानी पुल नजिकै गए राती पौने ९ बजेको सामयमा पक्ष्चिमतर्फ जाँदै गरेको यात्रुबोकेको बसले बिपरित दिशाबाट आउदै गरेको ना ५ ख १४९९ नम्बरको बसले लु ७७ प ९२०० नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा रामेछापका सोलु घर भएका ३५ वर्षिका राजेश घिमेरे खत्रिको मृत्यु भएको प्रहरीले जनाएको छ

दुर्घटनामा परि खत्रीको टउकोमा गम्भीर चोट लागेको थियो घाईते खत्रीलाई लालबनदी मोडेल अस्पतालमा समन्य उपचार पछि थप उपचारका लागी नेशनल मेडिकल कलेज विरगञ्ज रेफर गरिएकोमा चिकित्सकले मृत घोषना गरेको थियो
ठक्कर दिने बसका चालक फरार रहेकोले चालकलाई खोजी भईरहेको छ बस र मोटरसाईकल ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रवक्त एवं सुचना अधिकारी प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुडाथोकिले जानकारि दिनु भयो

error: Content is protected !!