कांग्रेस महाधिवेशनले नेतृत्व मात्रै चयन गर्ने, विधान महाधिवेशन छुट्टै गर्ने

२८ कात्तिक, काठमाडौं । मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनले नेतृत्व चयन मात्र गर्ने भएको छ । कांग्रेसले पार्टीको नीति तथा कार्यक्रम…
सबै पढ्नुहोस्

कटहरिया नगरपालिका वडा नं.३ मा नेपाली कांग्रेसको वडा अधिवेशन संम्पन

कटहरिया नगरपालिका वडा नं.३ मा नेपाली कांग्रेसको वडा अधिवेशन संम्पन भएको छ ।कटहरिया वडा नं.३ बिर्तीमा नेपाली कांग्रेसको १४ औ वडा स्तरीय नगर अधिवेशन सर्वसहमतीबाट सम्पन्न भएको हो…
सबै पढ्नुहोस्

सशस्त्र प्रहरीले महोत्तरीमा आठ विगहा क्षेत्रफलमा लगाएको अवैध गाँजा नष्ट

जनकपुरधाम, कार्तिक २८ गते । सशस्त्र प्रहरीले महोत्तरीमा आठ विगहा क्षेत्रफलमा लगाएको अवैध गाँजा खेती नष्ट गरेको छ । महोत्तरीको एकडाँरा गाउँपालिका ५ गोनाहा बथनाहा, वडा नं ३…
सबै पढ्नुहोस्

अस्ट्रियामा कोरोना भाइरसको सङ्क्रमण राेकथामका लागि राष्ट्रव्यापी लकडाउन

अस्ट्रियामा कोरोना भाइरसको सङ्क्रमण राेकथामका लागि राष्ट्रव्यापी लकडाउन भएको छ । त्यहाँको सरकारले गएरातिदेखि खोप नलगाएका व्यक्तिहरूका लागि लकडाउनको घोषणा गरेको हो । यो…
सबै पढ्नुहोस्

माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ अस्पतालबाट डिस्चार्ज

बौद्धिमाई न्यूज डेक्स । कार्तिक २८ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पतालबाट डिस्चार्ज भएका छन् । रक्तचाप बढेपछि अध्यक्ष प्रचण्ड शनिबार मेडिसिटी…
सबै पढ्नुहोस्

जनकपुरधाममा निषेधाज्ञा मंगलबारसम्मको लागि बढाइयो

धनुषाको जनकपुरधाममा दुई समुदाय बिच भएको विवादलाई लिएर लगाइएको निषेधाज्ञालाई बढाइएको छ । प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले आइतवार जनकपुरधाम उपमहानगरपालिका वडा नं. २०…
सबै पढ्नुहोस्

रौतहटमा कार दुर्घटना ४ जना भार्तीय नागरिकको मृत्यु

रौतहटमा भएको कार दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । चन्द्रनिगाहपुर– गौर सडकखण्ड अन्तर्गत झुन्खुनवा चोक नजिक शनिवार राति भारतीय नम्बर प्लेटको कार दुर्घटना भएको थियो ।…
सबै पढ्नुहोस्

प्रदेश २ : करिब दुई क्विन्टल गाँजासहित दुई जना पक्राउ

रौतहटमा करिब दुई क्विन्टल लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा थाहा नगरपालिका वडा नं. १२ का २५ वर्षीय सुरेन्द्र गोले र १९ वर्षीय रित्तम तामाङ रहेको जिल्ला…
सबै पढ्नुहोस्

भव्य र सभ्यका साथ मेरो गणना, मेरो सहभागिता नारा सहित रौतहटको कटहरियामा सम्पन्न

रबिन्द्र प्रजापति, कार्तिक २५ गते रोतहट । मेरो गणना, मेरो सहभागिता नारा रहेको राष्ट्रिय जनगणना २०७८ सफल पार्न आज कटहरियामा जनगणना रय्ली निकालीयोको छ उक्र र्याली कटहरिया…
सबै पढ्नुहोस्

आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा पर्व मनाइँदै

रौतहट । कार्तिक १८ गते यमपञ्चकको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिँदै छ । यमपञ्चकको तेस्रो दिन अर्थात कार्तिक कृष्ण औँसीको साँझ…
सबै पढ्नुहोस्