धनुषा प्रहरीको हिरासत फोडेर भागेका महतो पक्राउ
धनुषाको महेन्द्रनगर इलाका प्रहरी कार्यालयको हिरासत फोडेर लामो समयदेखि फरार एक थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका ७ का ३६ वर्षीय शंकर महतो छन् ।
!-->!-->!-->…
सबै पढ्नुहोस्
सबै पढ्नुहोस्