रौतहटको गरुडामा बृहत किसान आम भेला सम्पन्न

रबिन्द्र प्रजापति, रौतहट । भदौ ०२ गते ।
रौतहटको धरोहर श्री राम सुगर मिल्स लिमिटेड संचालन सम्बन्धी बृहत किसान आम भेला सम्पन्न भएको छ । उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवको अध्यक्षतामा बसेको बैठकमा विभिन्न दलका संबिय सांसद प्रदेश सांसद नगर प्रमुख वरिष्ट ब्यक्तिको उपस्थितिमा श्री राम सुगर मिल्स महम्दपुर ९गरुडा० संचालन सम्बन्धी बृहत किसान आम सभाको समिलित ब्यक्तिको छलफलले मिल्स संचालन गराउनका लागी उपस्थित सबै दलका नेताहरुले निर्णय गरेका छन ।
उक्त सभामा बोल्दै सबै राजनितिक दलका नेता कार्यकर्ताहरुले हाल रौतहटबाट चिनी मिल्स जान नदिने बताए । मिल्सको संचालक समिति मिलेर मिलसको लिलामि गरेकोले किसानहरुले आनदोलित भएका छन ।
रौतहटमा सभन्दा ठुलो उधोगको रुपमा एक मात्र श्रीराम सुगर मिल्स लिमिटेड गरुडाको मसिन बिक्रि गरि जग्गा पलोटीन गरेको महगो रुपैयामा मुल्याकंन गरि बेचने उधोग बचाउनका लागी गरुडाको संघीय सांसद देव प्रसाद तिमलसिना सबै राजनितिक मिलि गिरजा प्रसाद कोईरालाको आत्माको शान्ति पाउनुका साथै संघीय सांसद किरण साह सदन सरकबाट संघर्श गर्न सदै त्यार रहेको बताउनु भयो ।
श्री राम सुगर मिल्स लिमिटेड संचालन सम्बन्धी बृहत किसान आम भेलाको प्रमुख अतिथिमा संघीय सांसद देबी तिमिल विशिष्ट अतिथि मधेश प्रदेश सरकारका उर्जा सिंचाई तथा खाने पानी राज्य मंत्री शेखÞ अब्बुल कलाम आजाद उर्फ फुलबाबु रहनु भएको थियो ।
वशिष्ठ अतिथिहरुमा केन्द्रीय माननीय किरन कुमार साह, केन्द्रीय पुर्व मंत्री एवम् पुर्व राजदूत डॉ बंशीधर मिश्रा, प्रदेश सरकार विधायक सुनील कुमार यादव उर्फ जितेन्द्र यादव, पुर्व सांसद रामकुमार भडराई, पुर्व विधायक एवं कूषी राज्य मंत्री श्री योगेन्द्र राय यादव, मधेश प्रदेशका सरकारका विधायक कणिष पटेल, जसपा पार्टी नेपालका प्रदेश समिति सदस्य राजकुमार दास,
गरुडा नगरपालिकाको नगर प्रमुख आदरणीय श्री कन्धमुनी प्रसाद जायसवाल ज्यु वृंदावन नगरपालिका नगर प्रमुख श्री बिनोद पटेल, नेकपा एमाले पार्टीका मधेश प्रदेश सदस्य शेखÞ कलिमुलाल्ह लगायत विभिन्न पार्टीका राजनीतिक दलका नेता एवम् नगर प्रत्याशी नेता बुद्धिजीवी समाजसेवी युवा मजदूर किसान लगायत ब्यक्तिहरुको उपस्थितिमा कार्यक्रम सफल भएको छ 

error: Content is protected !!