गरुडामा रौतहट रियल स्टेट प्रा.ली. सञ्चालनमा

रबिन्द्र प्रजापति भदौ २३ गते रौतहट । रौतहटमा शुक्रवारदेखि रौतहट रियल स्टेट प्रा.ली. सञ्चालन भएको छ । जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ૪ स्थित गरुडामा शुक्रवारदेखि रौतहट रियल स्टेट प्रा.ली. सञ्चालन भएको संचालक मो. सनमले जानकारी दिनु भएको छ । मो. सनमले शुक्रवार विधिवत रुपमा उदघाटन गरि संचालनमा गरेका हुन । रौतहट रियल स्टेट प्रा.ली.ले घर,जग्गा किन्न चाहने ब्यक्तिहरुको चाहना पुरा गर्ने छ । कम्पनी दर्ता,कम्पनी नामसारी, प्रा.ली दर्त्ता, लिमिटेड दर्त्ता,लोन प्रोपोजल,लोन सम्बंधी परामर्श दिने तथा घर जग्गा बिक्रीको विज्ञापन पनि गरिन्छ । घर वा जग्गा किन्नको लागी रौतहट रियल स्टेट प्रा.ली.मा सम्पर्क गर्नको लागी संचालक सनमले सेवाग्राही संग आग्रह गर्नु भएको छ । रौतहट रियल स्टेट प्रा.ली. सञ्चालन हुन्दा जग्गा र घर किन्ने ब्यक्तिले हर्षित भएका हुन ।

error: Content is protected !!