इजरायलमा दिवंगत भएको प्रति राष्ट्रिय शोक घोषणा, सार्वजनिक विदा छैन

रौतहट, २3 असोज । इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘दिवंगत हुनुभएका नेपालीहरु प्रति शोक मनाउने निर्णय भएको हो ।

16 Push 077 final

सार्वजनिक विदा नरहेको जनाएक‍ो छ । मृतक परिवारलाई जनही १० लाख दिइने निर्णय भएको बताईन ।