
मेयर बालेन शाहले दिए राजीनामा
रौतहट, ४ माघ । काठमाडौं महानगरपालिकाको मेयर पदबाट अन्ततः बालेन शाहले राजिनामा दिएका छन् ।
मेयर शाहले आजैबाट लागु हुने गरी पदबाट राजिनामा दिएर रास्वपा पार्टी कार्यालय बनस्थली तर्फ लागेका हुन् ।
मेयर शाहले उपमेयर सुनिता डंगोल समक्ष राजीनामा दिए । बालेनको राजीनामा सँगै उपमेयर सुनीता डंगोल कार्यवाहक मेयर भएकी छिन् । रास्वपाको वरिष्ठ नेता एवं अगामी प्रधानमन्त्रीको उम्मदेवारको रुपमा शाह मेयर पदबाट राजिनामा दिएको बुझिएका छन् ।