प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंबैधानिक कदमको बिरुद्धमा

प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंबैधानिक कदमको बिरुद्धमा रौतहटको कटहरियामा प्रचण्ड नेपाल समुहका बृहत बिरोध प्रदर्शन कार्यक्रम संम्पन भएको छ।
कटहरियाका समाजसेवी एवम युवा नेता नसरुदिन अनसांरीको सभापतित्वमा कटहरिया बजार बाट निस्केको बिरोध ¥याली बजार परिक्रमा गरि कोण सभामा पुगेर परिणत भएका थियो । बिरोध ¥यालीको क्रममा केपी तेरो पाराले दुख पायो साराले , असंबैधानिक कदम खारेज गर, प्रतिगमन कदम असफल पारौ ,भन्दै नारा लगाएका थिए ।

बिरोध सभाका प्रमुख अथिती पुर्व सांसद राम कुमार भटराई बिशिष्ट अथिती प्रदेश २ का प्रदेश सांसद नागेन्द्र यादव , अथितीमा जिल्ला समन्वय समितीका पुर्व उप सभापति रोजीदीन आलम, जिल्लका कमिटी सदस्य उपेन्द्र सहनी, बिधाथी नेता अंचित कुशवाहा सुरेन्द्र साह देवाही गोनाही नगर कमिटी अध्यक्ष लगाएतका ब्यक्तीहरुको बिशेष उपस्थीती रहेको थियो ।

बिरोध सभाको शरुमा स्वागत मन्तबय राखिदै युवा नेता अंचित कुशवाहाले आफु चाही वकालत पढेको छु भन्ने प्रभु साह ओलीले गरेको संसद बिघटनमा वाहाको वकालत काहा हराएको भन्ने मञ्चबाट प्रश्न गरेका थिए। वहाले केपी शर्मा ओलीले चालेको कदम आत्म घाती हो भन्ने मन्त्री प्रभु साह, मन्त्री पदको लोभमा परेर अधिनायकबादी केपी शर्मा ओलीनै ठिक छ भन्ने अहिले वाह वाहै गरिरहेको छ ।

संबिधानमा काही कतै न लेखिएको अधिाकार प्रयोग गरेर संसद बिघटन गरिएको भन्दै । यदी साचिकै प्रभु साहले एल पढेको हो भन्ने, पढेर सुन्नाउन चुनौती दिएका छन ।
त्यस्तै बिरोध सभामा बोल्दै प्रमुख अथिती रामकुमार भटराईले ७० बर्ष देखि संघर्ष गरेर ल्याएको उपलब्धी र सबिधानलाई केपी शर्मा ओलीले हत्या गरेको आरोप लगाउनु भयो ।

ओलीले घर झगडालाई लिएर लोकतन्त्र र संघियतालाई समाप्त पार्न खोजिएको आरोप समेत लगाउनु भयो । केपी शर्मा ओलीले चालेको कदम आत्म घाती हो भन्ने मन्त्री प्रभु साह, सबिधान सभा घोषणको क्रममा यो संबिधान जनताको हकमा ठिक छैन भन्नेर बहिष्कार सहि छाप नै नगरि काठमाणडौ छोडेर आफनो निर्वाचन क्षेत्र रौतहट आएका थिए।
र आज त्यही सबिधान सभाको जगमा निर्माण भएको सरकारमा गएर आफुहरुल असली कम्युसनिष्ट र प्रचण्ड नेपाल नकली कम्युनिष्ट छ भनेर जनतालाई भ्रम छरिरहेको समेत आरोप लगाउनु भयो ।

त्यस्तै बिरोध सभामा बोल्दै बिशिष्ट अथिती प्रदेश सांसद नागेन्द्र यादवले आफुलाई बिकाशबादी ठानिने प्रभु साह बिकाशबादी कम र भ्रष्टचारी बढी रहेको आरोप लगाउनु भयो ।
बिकाशको नाममा प्रभु साहले गाउ गाउमा एजेन्ट बनाएर भ्रटचारी गरिदै आई रहेको बताउनु भयो । सांसद यादवले आफनो पहलमा जयराजपुर देखि हर्षाहा सम्म नया बोटो निर्माण गरिएको बताउनु भयो ।

अरु अरु गाउमा सडक चौडा गर्ने बाहाना बनाएर गरिब जनताको घर भत्काईएको र आफनो गाउको बाटोलाई आफन्तको हो भन्नेर त्याहा चौडा नगरिएको भन्दै ।
यो क्षेत्रलाई आफनोे पुर्वजको बिरास्त नठान्न चेतावनी दिन्नु भयो । एउटा अर्को प्रसंगमा बोल्दै प्रदेश सांसद यादवले प्रभु साह जति सुर्कै कालो छ वहाको मन पनि त्यतीनै कालो रहेको रहेको बताउनु भयो ।

त्यस्तै कटहरिया नगरपालिकाकी नगर उपप्रमुख नुरजहान खातुनले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम असंबैधानिक हो भन्दै त्यसको घोर भत्र्षना गरेका छन ।
प्रभु साह यो क्षेत्रको सांसद भएर पनि आफनो जनता र कार्यकार्ता संग एक चोटी पनि सल्लाह नगरी मन्त्री पद र पौसाको लोभमा परेर भ्रष्ट केपी ओली लाई साथ दिएको भन्दै प्रभु साह पनि लोकतन्त्र र संघियता बिरोधी भएको आरोप लगाउनु भयो ।

वहाले जुन पार्टीबाट चुनाव लडेर यहा सम्म पुग्यो आज त्यही पार्टी पद र पैसाको लागि नकली कम्युसनिष्ट भनिरहेको भन्दै त्यसको अब पता साफ हुने बताउनु भयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंबैधानिक कदमको बिरुद्धमा रौतहटको कटहरियामा प्रचण्ड नेपाल समुहका बृहत बिरोध प्रदर्शन कार्यक्रम संम्पन भएको छ।

कटहरियाका समाजसेवी एवम युवा नेता नसरुदिन अनसांरीको सभापतित्वमा कटहरिया बजार बाट निस्केको बिरोध याली बजार परिक्रमा गरि कोण सभामा पुगेर परिणत भएका थियो । बिरोध ¥यालीको क्रममा केपी तेरो पाराले दुख पायो साराले , असंबैधानिक कदम खारेज गर, प्रतिगमन कदम असफल पारौ ,भन्दै नारा लगाएका थिए ।

बिरोध सभाका प्रमुख अथिती पुर्व सांसद राम कुमार भटराई बिशिष्ट अथिती प्रदेश २ का प्रदेश सांसद नागेन्द्र यादव , अथितीमा जिल्ला समन्वय समितीका पुर्व उप सभापति रोजीदीन आलम, जिल्लका कमिटी सदस्य उपेन्द्र सहनी, बिधाथी नेता अंचित कुशवाहा सुरेन्द्र साह देवाही गोनाही नगर कमिटी अध्यक्ष लगाएतका ब्यक्तीहरुको बिशेष उपस्थीती रहेको थियो ।
बिरोध सभाको शरुमा स्वागत मन्तबय राखिदै युवा नेता अंचित कुशवाहाले आफु चाही वकालत पढेको छु भन्ने प्रभु साह ओलीले गरेको संसद बिघटनमा वाहाको वकालत काहा हराएको भन्ने मञ्चबाट प्रश्न गरेका थिए। वहाले केपी शर्मा ओलीले चालेको कदम आत्म घाती हो भन्ने मन्त्री प्रभु साह, मन्त्री पदको लोभमा परेर अधिनायकबादी केपी शर्मा ओलीनै ठिक छ भन्ने अहिले वाह वाहै गरिरहेको छ ।

संबिधानमा काही कतै न लेखिएको अधिाकार प्रयोग गरेर संसद बिघटन गरिएको भन्दै । यदी साचिकै प्रभु साहले एल पढेको हो भन्ने, पढेर सुन्नाउन चुनौती दिएका छन ।
त्यस्तै बिरोध सभामा बोल्दै प्रमुख अथिती रामकुमार भटराईले ७० बर्ष देखि संघर्ष गरेर ल्याएको उपलब्धी र सबिधानलाई केपी शर्मा ओलीले हत्या गरेको आरोप लगाउनु भयो ।
ओलीले घर झगडालाई लिएर लोकतन्त्र र संघियतालाई समाप्त पार्न खोजिएको आरोप समेत लगाउनु भयो । केपी शर्मा ओलीले चालेको कदम आत्म घाती हो भन्ने मन्त्री प्रभु साह, सबिधान सभा घोषणको क्रममा यो संबिधान जनताको हकमा ठिक छैन भन्नेर बहिष्कार सहि छाप नै नगरि काठमाणडौ छोडेर आफनो निर्वाचन क्षेत्र रौतहट आएका थिए।
र आज त्यही सबिधान सभाको जगमा निर्माण भएको सरकारमा गएर आफुहरुल असली कम्युसनिष्ट र प्रचण्ड नेपाल नकली कम्युनिष्ट छ भनेर जनतालाई भ्रम छरिरहेको समेत आरोप लगाउनु भयो ।

त्यस्तै बिरोध सभामा बोल्दै बिशिष्ट अथिती प्रदेश सांसद नागेन्द्र यादवले आफुलाई बिकाशबादी ठानिने प्रभु साह बिकाशबादी कम र भ्रष्टचारी बढी रहेको आरोप लगाउनु भयो ।
बिकाशको नाममा प्रभु साहले गाउ गाउमा एजेन्ट बनाएर भ्रटचारी गरिदै आई रहेको बताउनु भयो । सांसद यादवले आफनो पहलमा जयराजपुर देखि हर्षाहा सम्म नया बोटो निर्माण गरिएको बताउनु भयो ।
अरु अरु गाउमा सडक चौडा गर्ने बाहाना बनाएर गरिब जनताको घर भत्काईएको र आफनो गाउको बाटोलाई आफन्तको हो भन्नेर त्याहा चौडा नगरिएको भन्दै ।
यो क्षेत्रलाई आफनोे पुर्वजको बिरास्त नठान्न चेतावनी दिन्नु भयो । एउटा अर्को प्रसंगमा बोल्दै प्रदेश सांसद यादवले प्रभु साह जति सुर्कै कालो छ वहाको मन पनि त्यतीनै कालो रहेको रहेको बताउनु भयो ।

त्यस्तै कटहरिया नगरपालिकाकी नगर उपप्रमुख नुरजहान खातुनले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम असंबैधानिक हो भन्दै त्यसको घोर भत्र्षना गरेका छन ।
प्रभु साह यो क्षेत्रको सांसद भएर पनि आफनो जनता र कार्यकार्ता संग एक चोटी पनि सल्लाह नगरी मन्त्री पद र पौसाको लोभमा परेर भ्रष्ट केपी ओली लाई साथ दिएको भन्दै प्रभु साह पनि लोकतन्त्र र संघियता बिरोधी भएको आरोप लगाउनु भयो ।

वहाले जुन पार्टीबाट चुनाव लडेर यहा सम्म पुग्यो आज त्यही पार्टी पद र पैसाको लागि नकली कम्युसनिष्ट भनिरहेको भन्दै त्यसको अब पता साफ हुने बताउनु भयो ।

error: Content is protected !!