कटहरिया मा नेपाली कांग्रेश को क्षेत्रिय बैठक सम्मन्न

आज कटहरिया मा नेपाली कांग्रेश को क्षेत्रिय बैठक सम्मन्न भएको छ । प्रधानमन्त्री केपि शर्मा ओली द्धारा गएको पौस ५ गते गरिएको असंबैधानिक कदमको बिरोधमा अगामी ८ गते हुने वाडा स्थरिय आन्नदोल सम्मबन्धि छलफल सम्मपन्न भएको छ ।

आजको बैठकले पार्टीको केन्द्रिय कार्यक्रमअनुसार आउदो माघ ८ गते हुने बिरोध कार्यक्रम को सम्मबन्धमा व्यापक छलफल भएको छ । क्षेत्र नं. ३ को क्षेत्रिय सभापति रामभरोस यादब को सभापतित्वमा तथा नेपाली कांगे्रस का यूवा जुधारु नेता तथा पूर्व सम्बिधान सभा सदस्य शुनिल कुमार यादब – जितेन्द्र को प्रमुख अतिथिमा बैठक सम्पन्न भएका् थियो ।

बैठकले अगामि ८ गते हुने नेपालि काग्रेश पार्टिको वाडा स्थरिय बिरोध कार्यक्रमलाई भबैताका साथ सम्पन्न गर्न बैठकले सर्वसहमतिबाट गरिएको कटहरिया नगरसभापति सर्फलाल गुप्ता ले जानकारि गरिएको छ। बैठको अवसरमा जिल्ला उप सभाति शुनिल यादब , कटहरिया नगरपालिका वाडा न ४ का वाडअध्यक्ष उमेश यादब, वाड नं. ६ वाडअध्यक्ष शम्भुकान्त यादब, शिक्षक संगका अध्यक्ष रामकृपाल यादब , राममंगल यादब, प्रत्यसि मेयर अजयप्रकाश साह, अर्जुन यादब, दिपलाल यादब, शुरेश कुशवाहा, लगायत क्षेत्र नं. ३ का कार्यक्रर्ताहरुको उपस्थित रहेको सचिवलय सचिब गनिलाल यादब ले जानकारि दिएकोछ।

error: Content is protected !!