केवल राम सुरत बहुमुखी क्याम्पस को जग्गा दाता किशोरी चौधरीको १३ औं पूणय तिथिमा श्रदान्जली अर्पण


रौतहट २२ माघ

रौतहट जिल्लाको गुजरा नगरपालिकाको केवल राम सुरत बहुमुखी क्याम्पस को जग्गा दाता किसिको चौधरी लाई श्रदान्जली दिएको छ।
गुजरा नगरपालिका सिमरा भवानी ९ स्तिथ केवल राम सुरत बहुमुखी क्याम्पस प्रङ्ग्ना मा बिहीवार एक क्रयोक्रमका बीच क्यम्पस का जग्गा दाता किशोरी चौधरीको १३ औं पूर्ण तिथिका अवसरमा श्रदान्जली दिएको छ ।
चौधरी को जन्म वि. स २००१ साल १० महिना १६ गतेका दिन भएको थियो । वहाँले S.LC को परीक्षामा नेपाल बोर्ड टोप गरेका थिए । करिब एक दशक जनकपुर चुरोट कारखानाको एम. डि भएर एक उच्च स्यतर मा काम गरेको थियो।

गुजरा नगरपालिकाको सम्पूर्ण नागरिक शोक व्यक्त गरेका छन् । क्यम्पस को प्राङ्गणमा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाधयापक रामेश्वर चौधरीले किशोर चौधरीको असल स्वभावको व्यक्ति थियो कार्यक्रमको अध्यक्षता दीपेन्द्र कुवरले गरेको थियो ।

प्रमुख अतिथि अमृत खा थारु विशिष्ट अतिथि प्रशासकिय अधिकृत नन्देश्वर चौधरीले शिक्षा प्रेमी योगेन्द्र यादव , जुध.मा.वि. प्र.अ.चन्द्री प्रसाद सिनले स्वागत मन्तव्य उपेन्द्र मिश्रा लगायत दर्जनौ आम जनताको सहभगिता थियो ।

error: Content is protected !!