सशस्त्र प्रहरीद्वारा अबैध घरेलु मदिरा बरामद

रौतहटको चन्द्रनिगाहपुरबाट गौर जाँदै गरेको बसबाट सशस्त्र प्रहरीले अबैध घरेलु मदिरा बरामद गरेकोे छ । सशस्त्र प्रहरीको फतुवा विजयपुर बाट खटिएको प्रहरी टोलीले ५४६ नम्बरको आरएन ट्राभल्सबाट १८० लिटर अवैध घरेलु मदिरा बरामद गरेको हो

अवैध घरेलु मदिरा आइताबार बरामद गरि स्थानिय पत्रकार समाजसेवी र नेपाल प्रहरीको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरीले बताएको छ । त्यसका साथै आगामी निर्वाचन र सिमावर्ती क्षेत्रबाट हुन सक्ने अवैध चोरी तस्करीलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल सुरक्षा वेश क्यामप फतुवाले चेकजाँचमा समेत तिव्रता दिएको फतुवापुरका सशस्त्र प्रहरी निरिक्षक राम कुमार महत क्षेत्रीले जानकारी दिनुभयो।

error: Content is protected !!