निशुल्क आखा शिविर सञ्चालन रौतहटको गौरमा

सुर्दशन आई केयर अस्पताल गौर तथा अमृत फाउण्डेशनको संयुक्त आयोजनामा रौतहट गेमर्स नामक संस्थाद्धारा गौर नगरपालिकाको वडा नम्वर १ मा सो ४ दिने शिविर सञ्चालन गरिएको हो बुधबार सो शिविरको एक औपचारिक कार्यक्रमका विच उदघाटन नेकपा प्रचण्ड नेपाल समुहका प्रदेश कमिटी सदस्य तथा युवा नेता शम्भु साहले गर्नु भएको छ ।

आर्थिक अवस्था कमजोर भएको गरिव, दलित, असहाय एवं निमुखा वर्गका आम नागरिकहरुलाई सरकारी तथा निजी आँखा अस्पतालमा शुल्क तिरेर आँखाको उपचार गराउने अवस्था नरहने हुदा उनीहरु कै घरदैलोमा नै शिविरको माध्यमबाट उपचारको व्यवस्थापन गरेकोमा आयोजक संस्थालाई साहले धन्यवाद दिनु भयो ।

आर्थिक आभावका कारण लामो समय देखि आँखाको उपचार गराउनबाट वञ्चित रहेका सर्वसाधारणहरुलाई लक्षित गरि शिविर सञ्चालन गरेको नेकपा प्रचण्ड नेपाल समूहका युवा नेता तथा वडा नंं १ का वडा अध्यक्षको प्रत्यासी लालबाबु जयसवालले

error: Content is protected !!