उपेन्द्र समुहको जसपा द्धारा देवाही गोनाही नपामा राष्टपति र प्रधानमन्त्रीको पुतला दहन

सागर संगम ठाकुर । रौतहट जेठ १८ गते ।

राष्टपति बिदया देबि भण्डारी र प्रधानमन्त्री केपि शर्मा ओलीले गरेको असंबैधानिक संसद बिघटनलाई लियर रौतहटको देवाही गोनाही नगरपालिकामा बिरोद्ध प्रदर्शन गरिदै पुतला दहन गरेका छन ।
जसपा नेपालका उपेन्द्र यादव समुहका नगर संयोजक दिनेश प्रसाद यादवको नेतृत्वमा बिधार्थी नेता पुन प्रताप पटेल सहित दर्जनौ नेता कार्यकर्ताहरुको बिषेश उपस्थितीमा केपी चोर देश छोड ,राष्टपति र प्रधानमन्त्री मुर्दाबाद , मुर्दाबाद, जसपा नेपाल जिन्दाबाद जिन्दाबाद,जिन्दाबाद प्रतिगमनका मतियारहरु होसियार , होसियार संसद बिघटन पुनः स्थापना गर असंबैधानिक तथा अलोकतान्त्रीक जनता बिरोधी कदम फिर्ता गर फिर्ता गर भन्दै पुतला जलाउदै बिरोध प्रर्दशन गरेको युवा नेता पुन प्रताप पटेलले जानकारी दिनु भयो ।

error: Content is protected !!