डिआईजीको नाममा पैसा उठाउने सर्लाहीकी एक महिला पक्राउ

प्रदेश २ का प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआईजी) उमेश रञ्जीतकारको नाममा पैसा पैसा उठाउने एक महिला पक्राउ परेकी छन् ।

डिआइजीको नाममा पैसा मागेको अडियो संचारमाध्यममा सार्वजनिक भएपछि सर्लाहीकी शुशीला थापा पक्राउ परेकी हुन् ।

उनलाई रौतहट प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय गरुडामा राखेर अनुसन्धन भईरहेको जनाएको छ ।

error: Content is protected !!