कटहरिया ४ का अध्यक्ष कुश्वाहा प्रअको बिषयमा राजनिती गरी मुठभेड गराउन खोज्यो ः प्रत्यासी यादव

रौतहटको कटहरिया नगरपालिकामा शिक्षक हाजिरको बिषयलाई लियर राजनिताीक शुरु भएको छ ।
कटहरिया नगरपालिका वडा नं.४ हर्षाहामा रहेको श्री सामुदायिक अधारभुत बिधालयमा प्रधानाअध्यापक शम्भु राय यादव बिधालयमा पढाई रहेको बेला सोही बिधालयमा राहतमा कार्यरत
हेटौडाका शिक्षक देवेन्द्र यादव,चितवनमा सस्शत्र प्रहरीमा कार्यरत जवान सुनिल यादव,नरेश यादव, त्यस्तै बिधालयको निजी श्रोतमा कार्यरत शिक्षक राधेश्याम राय यादव लगाएतका ब्यक्तीहरुले बिधालयमा गई
प्रअ शम्भु राय यादवलाई गाली गलौज र्दुब्यवहार गरी हातपात गरिरहदा गाउबाट गएका नेपाली कांग्रेस पार्टीका वडा अध्यक्ष पदका प्रत्यासी हरेन्द्र राय यादवका सर्मथक ब्यक्तीहरुले स्थिती समान्य
पारेको तर केही मेडियाले वडा नं. ४ का वडा अध्यक्ष प्रत्यासी हरेन्द्र यादवको नाम जोडी गलत समाचार प्रशारण गरेको भन्दै त्यस्तो समाचारमा कुनै पनि सत्याता नरहेको यादवले बताउनु भयो ।
गाउमा आफनो लोकप्रियता हेरे पछि हतोसाहित भएर वडा नंम्बर ४ का वडा अध्यक्ष चन्दन कुश्वाहाले निजको राजनितीक बिगारण गलत समाचार प्रशारण गराएको आरोप लगाउनु भयो ।
बिधालय भईरहेको झैइझगडा र बिवाद मिलाउनुको सटा वडा अध्यक्ष कुश्वाहाले नै झगडा गराएको यादवको भनाई रहेको छ ।
वडा अध्यक्ष कुश्वाहाले आफनो वाडमा गरेको भ्रटचारीको रकमबाट आफनो आसेपासेलाई रक्सी मासु खुवाई परिचालन गरि गाउमा मुठभेड गराउने योजना रहेको यादवले बताउनु भयो ।
कटहरिया नगरपालिकाको चलानी नम्बर १०१ मा मिती २०७८ साल भदौ १ गते र माधवनरायण नगरपालिकाको चलानी नम्बर ३०९ मिती २०७८ असोज ६ गतेका दिन सरुवा सहमती पत्रानुसार
शिक्षा बिकाश तथा समन्वय ईकाइ गौरको पत्रबाट शरुवा भई आएको शिक्षक शभ्भु राय यादवलाई त्यस बिधालयको बिधालय ब्यवस्थापन समितीको निर्णय अनुसार नि. प्रअ को जिम्मेवारी दिएको र सो
बिधालयको खाता संचालन गर्न नगरपालिकालाई शिफारीस गरिसकेको अवस्थामा नियमिती पठनपाठन कार्य संचालन गर्न पनि वडा अध्यक्ष कुश्वाहाले भडाका गुण्डाहरुलाई पठाई उपस्थित हुन नदिएको स्थानियहरुले गुनासो गरेका छन ।

error: Content is protected !!