सर्वोच्चको फैसलाले नागरिक र संविधानको जित भएको छ ः शुनिल यादब (जितेन्द्र )

नेपाली कांग्रेसका क्षेत्र नं ३ का पूर्व संसद एवम सम्वीधान सभा सदस्य शुनिल यादब जितेन्द्र नेता ाले सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेकोप्रति खुसी व्यक्त गर्नुभएको छ ।
मङ्गलवार सर्वाेच्चको फैसलापछि नेता यादबाले भन्नुभएको छ, ‘संविधानविरुद्ध षड्यन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ । नेपाली जनताको त्याग र बलिदानबाट आएको पद्धतिको रक्षा भएको समेत उनले बताए ।
सर्वोच्चले देश र जनताको पक्षमा गरेको फैसलाले अदालतप्रति आम जनताको विश्वास झन बढेको समेत उनले बताए

error: Content is protected !!