मकवानपुरमा नेपाली कांग्रेसको अन्तक्रिया कार्यक्रम संम्पन

प्रकाश श्रेष्ठ
रौतहट

मकवानपुरमा हिज नेपाली कांग्रेसको अन्तक्रिया कार्यक्रम संम्पन भएको छ। प्रमूख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डिना उपाध्याय,र विशिष्ट अतिथि संविधान सभा सदस्य एवम रौतहट जिल्ला क्षेत्र नं. ३ का पुर्व सांसद सुनिल कुमार यादव उर्फ ( जितेन्द्र) तथा नेपाल विद्यार्थी

संघका केन्द्रीय अध्यक्ष राजिव ढुंगानाको विशेष उपस्थीतीमा हेठौडाको मकवानपुर क्याम्पसको सभा हलमा नेपाल विद्यार्थी संघको आयोजनामा बर्तमान राजनैतिक जटिलता , राष्ट्रियता, लोकतन्त्र र शिक्षाको अवस्थाका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा नेपाल विधार्थी संघ मकवानपुर–र रौतहट सम्पर्क समितिको संयुक्त आयोजनामा सो परिचयात्मक कार्यक्रम सम्पन्न भएको बताएका छन ।

कार्यक्रममा कांग्रेस रौतहट कार्यसमिती सदस्य बालमिकि यादब , नेपाल बिधार्थी संघ केन्द्रिय अध्यक्ष राजिब, श्यामहरि चौलागाई ,फिरोज आलम लगायत नेता तथा कार्यकर्ताहरुको विशेष उपस्थितिरहेको क्षेत्रिय सचिवालय सचिब गनिलाल यादब ले जानकारिदिएको छ ।

error: Content is protected !!