अधिकास पत्रकारहरुको आखामा समस्या

रौतहटको चन्द्रनिगाहपुरका पत्रकारहरुको निशुल्क आखा जाच गरिएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ स्थित हिमालयन चस्मा घरको आयोजनामा यस क्षेत्रका पत्रकारहरुको आखामा समस्या आउन सक्ने भन्दै डाक्टर शैलेश पौड्यालले निशुल्क चेकजाचको ब्यवस्थापन गर्नु भएको हो ।

पत्रकारहरु लामो समयसम्म कम्प्युटर , ल्यापटप तथा मोवाइलमा ब्यस्त हुनु पर्ने बाध्यात्मक परिस्थितीमा आखामा समस्या हुने हुदा सो समस्याको पहिचानका लागी आखाको चेकजाच गरेको डाक्टर पौड्यालले बताउनु भयो । जेचजाचको क्रममा अधिकांस पत्रकारहरुका आखामा समस्या रहेकाले चस्माको प्रयोग गर्नु पर्ने भएको छ ।

16 Push 077 final

रौतहटका आखा उपचारका नाममा धेरै अस्पताल तथा क्लिनिकहरु खुलेको भएतापनि आखा विशेषज्ञ रुपमा अनुभवी शैलेश पौड्यालले आखाका विभिन्न किसिमका अप्रेसन गर्दे आउनु भएको छ । सर्वसुलभ र सहज रुपमा रौतहटको हिमालयन चस्मा घर गौर रोड नेपाल बैकको पुर्व चन्द्रनिगाहपुरबाट पनि सेवा प्रदान गर्दै आउनु भएको छ ।